2005-03-22 - incident - Morang district २०६१-१२-०९ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-15470 अभिलेखालय सि. नं.: NCA-15470

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:६३
  • पीडितको नाम र थर:रङ्गलाल धिमाल
  • ठेगाना:राजघाट- २, मोरङ
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मोरङ जिल्ला राजघाट गाविस वडा नं.- २ बस्ने मानसिक सन्तलुनठीकनभएकोमृतक रङ्गलाल धिमाललाई धानको बीउ लनि ससुरालीतर्फ साइकलमा जादँ ै गर्दा कानेपोखरीदेखि ३०० मिटर दक्षिणमा शाही नेपाली सेनालेघरेाहालीगोलीहान्दा मृत्यु भएकोले उक्त घटनाको आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइपाऊँ भनी मृतककी श्रीमती सुन्दरी धिमालले मिति २०६१/१२/९ गते आयोगमा दिएको उजुरी
  • उल्लङ्घनकर्ता:शाही नेपाली सेना
  • आयोगको निर्णय:निजलाई पक्राउ गरिसकेपछि हत्या गरेको अनुसन्धानबाटदेखिएकोले घटनामा संलग्न सुरक्षाकर्मीको पहिचान गरी लापरवाही गरी ज्यान मार्ने र पछि झठू ो मुचल्ु का बनाउने सुरक्षा कर्मचारीलाई कानुनबमोजिम कारबाही गर्न तथा मृतकका हकवालालाई रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन श्री ५ को सरकार समक्ष सिफारिस गरी पठाउने मिति २०६२/५/२२ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:*आयोगको क्षे.का.को च.नं. ३० संरक्षण १९८ मिति २०६१/१२/१० मा निजको हत्यासम्बन्धमा यथार्थ जानकारीका साथैसम्बन्धति सम्पूर्ण कागजातहरू माग गरी पत्राचार गरिएको, पुन: आयोगको क्षे.का.को च. नं. २२० मिति २०६१/१२/२४ गते जिल्ला प्रशासन कार्यालय मारे बलाई पत्र पठाइएको, बेलबारी सुरक्षा बेसको टोलीले साइकल चढी आएको एक जना शङ्कास्पद व्यक्तिलाई रोक्न खोज्दा वयरवन गाविसको कानेपोखरी जाने कच्ची बाटोबाट सुरक्षा घेरा तोडी भाग्न खोज्दा निजको घटनास्थलमै मृत्यु भएको र निज आतङ्ककारीको साथबाट एउटा सकेट बम बरामद गरिएको जानकारी शाही नेपाली सेनाको पूर्वी पृतनाबाट मिति २०६१/१२/३० मा पठाएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च.नं. ३७२ मिति २०६६/१०/२२ मा रु.१,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री