2005-03-21 - incident - Surkhet district २०६१-१२-०८ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-15464 अभिलेखालय सि. नं.: NCA-15464

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.808
  • अ. नं.84
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:कल्याण
  • वार्ड नं.:3
  • टोलको नाम:खोल्टीपानी
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमकुमारी थापा (कल्पना)
  • जन्म मिति:
  • साल:2042
  • महिना:10
  • गते:01
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:छिन्चु
  • वार्ड नं.:1
  • टोल:गेरुखानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:थापा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता एरिया कमिटी सदस्य
  • बाबुको नामभीम बहादुर थापा
  • आमाको नाम:दिलमाया थापा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारतको कनौर
  • मिति 2059-07-00
  • पुनस्थापित भएको भए मिति2062-08-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-08
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:कल्याण
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छिन्चु गाविस-१ निवासी माओवादी कार्यकर्ता १९ वर्षीयया प्रेमकुमारी थापालाई सुरक्षा गस्तीमा खटिएका सुरक्षाकर्मीले २०६१ चैत ८ गते माओवादीको आरोपमा कल्याण खोल्टेपानीमा गिरफ्तार गरी २/४ घण्टा पछि गरी गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री