2005-03-21 - incident - Sindhuli district २०६१-१२-०८ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-15462 अभिलेखालय सि. नं.: NCA-15462

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6404
  • अ. नं.36
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:महादेवडाडा
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:खड्गबहादुर देवकोटा
  • जन्म मिति:
  • साल:2003
  • महिना:11
  • गते:28
  • उमेर:58
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:अमले
  • वार्ड नं.:3
  • टोल:पटवास
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:4
  • टोल:गैयाटार
  • लिङ्ग:पुरुष
  • थर:देवकोटा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता अखिल नेपाल शिक्षक संगठनको केन्द्रिय उपाध्यक्ष
  • बाबुको नामजयबहादुर देवकोटा
  • आमाको नाम:कृष्णमाया देवकोटा
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनोप्रभा देवकोटा 'जानुका'
  • छोराको संख्या:2
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:५ छोरीको विवाह भइसकेको र २ छोरा मध्ये एक माओवादी जनमुक्तिसेना रहेको भने एक एमाले सदस&
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • जिल्ला सदरमुकाम
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:महादेवडाडा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लाश नदेखेकोले पीडकले नै कहा के गरे जानकारी भएन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अमले गाविस- ३ का ५८ वर्षीय माओवादी कार्यकर्ता खड्गबहादुर देवकोटालाई ०६१ चैत ८ गते महादेवडाडा गाविसमा सेल्टरमा बसेको ठाउँमा सिन्धुली बाट गएका नेपाली सेनाको गस्तीले नियन्त्रणमा लिई गोली हानी हत्या गरे। पीडित संगै बसेका अन्य भागेका तर पीडित भाग्न नसक्ने बिरामी अवस्थामा रहेको कारण नियन्त्रणमा लिएर हत्या गरिएको पीडितकी पत्नि मनोप्रभा देवकोटाले बताइन्। पीडितको लाश सोही ठाउँमा नै सुरक्षाफौजले गाडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री