2005-03-21 - incident - Nuwakot district २०६१-१२-०८ - घटना - नुवाकोट जिल्ला
Archive ref no: NCA-15460 अभिलेखालय सि. नं.: NCA-15460
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.9705
- अ. नं.50
- घटना भएको जिल्ला:नुवाकोट
- गाविस:वागेश्वरी
- वार्ड नं.:6
- टोलको नाम:फलाटे
- पीडित विवरण
- पीडितको नाम:उत्तम अधिकारी
- जन्म मिति:
- साल:2042
- महिना:00
- गते:00
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:वागेश्वरी
- वार्ड नं.:6
- टोल:कटुन्जे
- अस्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:वागेश्वरी
- वार्ड नं.:6
- टोल:कटुन्जे
- लिङ्ग:पुरुष
- थर:अधिकारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामश्री जंग गण मुलपानी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलिलाबहादुर अधिकारी
- आमाको नाम:आमाले अर्को विवाह गरी गएको थाहा हुन नसकेको
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-12-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:नुवाकोट
- गाविस:वागेश्वरी
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:त्रिशुली अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- आफ्नै गाउँमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बागेशवरी गाविस-६ कटुन्जेका १९ वर्षीय उत्तम अधिकारीलाई ०६१ चैत ८ गते सेनाको जागीर खाँदै गर्दा भागेर घर आएको बेला माओवादीले तँ सेनामा जागीर खाने भन्दै घरबाट अलि पर लगी हत्या गरेका थिए। उनी सेनाको व्यारेकबाट १ हप्ता अगाडि भागेको भनी सेनाले उनलाई भगौडामा राखेको हुनाले उनले कतैबाट राहत पाएका छैनन्।