2005-03-20 - incident - Siraha district २०६१-१२-०७ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-15452 अभिलेखालय सि. नं.: NCA-15452

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6969
  • अ. नं.67
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:लाहान न.पा.
  • वार्ड नं.:3
  • टोलको नाम:बलान नदी
  • पीडित विवरण
  • पीडितको नाम:रामजुलुम यादव (बिरुप्पन)
  • जन्म मिति:
  • साल:2042
  • महिना:02
  • गते:28
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:मौवाही
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:मौवाही
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:अन्य
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी
  • बाबुको नामछेदीलाल यादव
  • आमाको नाम:दयाबतीदेवी यादव
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय ,रेडक्र.स
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-07
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:लहान नपा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम बारे खुल्न नसकेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास परिवारजनले नपाएकोले सदगत नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मौवाही गाविस - १ निवासी माओवादी कार्यकर्ता १९ वर्षीय बिरुप्पन भनिने रामजुलुम यादवलाई २०६१ चैत ७ गते दिउँसो सोठियाईन गाविसबाट सुरक्षाफौजले गिरफ्तार गरेकोमा सोही राती उनको लहान नपास्थित बलान नदीमा गोली हानी हत्या गरे। पीडित परिवारले भोलिपल्ट बिहान एफ.एम. को समाचार सुनेर मृत्युको बारेमा थाहा पाएको बताउँदै गाउँलेको सहयोगमा बलान खोलामा खनेर लास बाहिर झिकी सदगत गरेको बताए। उक्त घटनामा तीनजना माओबादी कार्यकर्ताहरुको लास रहेको पाइएको उनीहरुले जनाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री