2005-03-19 - incident - Banke district २०६१-१२-०६ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-15434 अभिलेखालय सि. नं.: NCA-15434

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.310
  • अ. नं.110
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:3
  • टोलको नाम:वि गाउ
  • पीडित विवरण
  • पीडितको नाम:रेशमबहादुर डाँगी
  • जन्म मिति:
  • साल:2041
  • महिना:07
  • गते:13
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:मनिकापुर
  • वार्ड नं.:8
  • टोल:राझा
  • अस्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सानोश्री
  • वार्ड नं.:3
  • टोल:३ नम्वर
  • लिङ्ग:पुरुष
  • थर:डाँगी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी सेनामुख रुकुम दरवन्दी भइ मध्यपश्चिम क्षे.प्र.का तालिम बांकेमा तालि-i>
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलालबहादुर डाँगी
  • आमाको नाम:रेवती डाँगी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इन्द्रकला वली
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-06
  • समय:00:00:09 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लास फेला नपरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया जिल्ला सानोश्री गाविस-३ घर भई सशस्त्र प्रहरी सेनामुख रुकुम दरवन्दी भई क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगंजमा तालिमरत प्रहरी जवान २० वर्षीय रेशमबहादुर डाँगी बाँके वागेश्वरी गाविस-३ विगाउँ चोकबाट सुराकीको आरोपमा ०६१ चैत ६ गते नेकपा माओवादीहरुले अपहरण गरे। अपहरित अवस्थामा डाँगीलाई सोही राती हत्या गरेको माओवादीले ओएचसीएचआर नेपालगंजसंग स्वीकार गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री