2005-03-16 - incident - Ramechhap district २०६१-१२-०३ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-15424 अभिलेखालय सि. नं.: NCA-15424

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२६३
  • पीडितको नाम र थर:टहलबहादुर कार्की
  • ठेगाना:रामछेाप जिल्ला दउेराली गाविस वडा नं.- ८
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला रामछेापदउेराली गाविस वडा नं.- ८ बस्ने टहलबहादुर काकीर्लाई २०६१/१२/३ गते ने.क.पा. (माओवादी) का कार्यकतार्ले बिस्थापित बनाई घरजग्गा कब्जामा गरेको सम्बन्धमा आयोगमा दर्ता उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:जिल्ला प्रशासन कार्यालय रामछेापबाट रु. १०,३४,३००/- क्षति भएको भनी मूल्याब्कनसमेत गरेको आयोगको अनुसन्धान प्रतिवेदनबाट देखियो। यसमा जिल्ला प्रशासन कायार्लयरामछेापबाट मूल्याबक्न भई गृह मन्त्रालयमा पत्राचार भएबमोजिमको रकम उजरुवाला टहलबहादुर काकीर्ले नपाएकोरहेछभने उक्त रकम क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने २०६५/३/१० को निर्णय कब्जा गरेको श्रीसम्पत्ति फिर्ता नगरेको र जिल्ला प्रशासन कायार्लय रामछेापबाटसमेतरु. २,८९,३६०/-रकमक्षति भएकोले मअुाब्जा पाउनुपर्ने
  • आयागेबाट पठाइएको पत्रको विवरण:च. नं. २८४६ संरक्षण ४८० मिति २०६५/७/६ मा प्र.म.म.प.को कायार्लय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गर्ने
  • कार्यान्वयनको स्थिति:*प्र.म.म.प.को कार्यालयको च. नं. ११५ मिति २०६५/७/२२ मासम्बन्धित निकायमा पठाइएको पत्रको बोधार्थ प्राप्त, शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ५७१ मिति २०६५/८/२ गते आयोगको निर्णय कार्यान्वयनको लागि राहत तथा पुन:स्थापना इकाईलाईलखेकेोपत्रको बोधार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री