2005-03-16 - incident - Chitwan district २०६१-१२-०३ - घटना - चितवन जिल्ला
Archive ref no: NCA-15420 अभिलेखालय सि. नं.: NCA-15420
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.1289
- अ. नं.148
- घटना भएको जिल्ला:चितवन
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:ज्ञानेन्द्र गौतम
- जन्म मिति:
- साल:2038
- महिना:01
- गते:10
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:वीरेन्द्रनगर नपा
- वार्ड नं.:3
- टोल:भैरबथान
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गौतम
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामशाही नेपाली सेना
- पद:लेसनायक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामखगेन्द्रप्रसाद गौतम
- आमाको नाम:दुर्गा गौतम
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाली सेनाको प्रधान कर्यालय द्वारा रकम प्राप्त भएको
- कति रकम बराबर (रु.)800000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-12-03
- समय:00:00:01 PM
- घटनास्थल
- जिल्ला:चितवन
- गाविस:भरतपुर नपा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सुर्खेत
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वीरेन्द्रनगर नपा-३ भैरवथान निवासी शाही नेपाली सेना लेसनायक २३ वर्षीय ज्ञानेन्द्र गौतमको २०६१ चैत ३ गते माओवादीले चितवनको नारायणगढमा बिच्छाएको बिद्युत्तीय धरापमा परी मृत्यु भयो।