2005-03-15 - incident - Sunsari district २०६१-१२-०२ - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-15419 अभिलेखालय सि. नं.: NCA-15419

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.2949
  • अ. नं.2
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:धरान नपा
  • वार्ड नं.:4
  • टोलको नाम:लक्ष्मी सडक
  • पीडित विवरण
  • पीडितको नाम:खगेन्द्र श्रेष्ठ
  • जन्म मिति:
  • साल:2014
  • महिना:03
  • गते:14
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:धरान नपा
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नामब्लास्ट दैनिक
  • पद:सम्पादक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकेशवलाल श्रेष्ठ
  • आमाको नाम:भीमकुमारी श्रेष्ठ
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रेणु श्रेष्ठ
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-02
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:धरान नपा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:धरान घोपा
  • मिति:2061-12-02
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • धरान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धरान नपा ४ निवासी धरानको ब्लास्ट दैनिक प्रत्रिकामा कार्यरत खगेन्द्र श्रेष्ठलाई २०६१ चैत २ गते काम गरिरहेको अवस्थामा माओवादी कार्यकर्ताले सुराकिको आरोपमा गोलि हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री