2005-03-11 - incident - Kathmandu district २०६१-११-२८ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-15402 अभिलेखालय सि. नं.: NCA-15402

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:९४
  • पीडितको नाम र थर:देवराज लुइँटेल, हरिश्चन्द्र श्रेष्ठ, कर्णाखर गौतम, केशव तामाङ
  • ठेगाना:भीमढुङ्गा गाविस वडा नं.- ६, काठमाडौँ
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:काठमाडौँ जिल्ला भीमढुङ्गा गाविस वडा नं.- ६ घर भएका वर्ष २७ का देवराज लुइँटेललाई कामको सलिसलिामा काभ्रेपलाञ्चोक जिल्ला रजवार गाउँस्थित एक पसलमा बसरिहको अवस्थामा मिति ०६१/११/२८ गते भकण्ु डेवेँसीस्थित सैनिक व्यारेकअन्तर्गतका सुरक्षाकर्मीहरूले गरिफ्तारगरी निज लुइँटेललगायत हरिश्चन्द्र श्रेष्ठ, कर्णाखर गौतम र केशव तामाङलाई यातना दिई कारागार शाखा धुलखिेलमा पठाएको सम्बन्धमा मिति २०६२/२/४ मा आयोगमा दिएको उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:यातना दिन संलग्न सुरक्षाकर्मीको पहिचान गरी कारबाही गर्न तथा पीडितदवेराजलुइँटेललाई रु. ४०,०००/–, केशव तामाङ, कणार्ख र गौतम तथा हरिशचन्द्र श्रेष्ठसमेत ३ जनालाई जनही रु. १०,०००/–क्षतिपूर्ति उपलब्ध गराउन श्री ५ को सरकारलाई सिफारिस गरी पठाउने २०६२/११/१६ निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. २०१४ मिति ०६३/१/१५ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री