2005-03-10 - incident - Saptari district २०६१-११-२७ - घटना - सप्तरी जिल्ला

Archive ref no: NCA-15398 अभिलेखालय सि. नं.: NCA-15398

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9412
  • अ. नं.39
  • घटना भएको जिल्ला:सप्तरी
  • गाविस:महदेवा
  • वार्ड नं.:3
  • टोलको नाम:चकलाटोल
  • पीडित विवरण
  • पीडितको नाम:जयनारायण
  • जन्म मिति:
  • साल:2035
  • महिना:07
  • गते:11
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:महदेवा
  • वार्ड नं.:9
  • टोल:चकलाटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:महदेवा
  • वार्ड नं.:0
  • टोल:चकलाटोल
  • लिङ्ग:पुरुष
  • थर:मण्डल
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदेवु साफी रजक
  • आमाको नाम:मायावति
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राधा
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सप्तरी
  • गाविस:महदेवा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सगरमाथा अञ्चल अस्पताल राजिबराज
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • खाडेा खेाला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महदेवा गाविस-९ का २६ वर्षीय जयनारायण रजकलाई प्रहरीको सुराकीको आरोपमा ०६१ फागुन २७ गते माओवादीले घरबाट अपहरण गरी नजिकैको नहरमा गोली हानी हत्या गरे। रजकको शव प्रहरीले सगरमाथा अञ्चल अस्पतालमा पोष्टमार्टम गराई परिवारलाई बुझायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री