2005-03-08 - incident - Nawalparasi district २०६१-११-२५ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-15381 अभिलेखालय सि. नं.: NCA-15381

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.5224
  • अ. नं.59
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:शिवमन्दिर
  • वार्ड नं.:3
  • टोलको नाम:शिवालय मन्दिर
  • पीडित विवरण
  • पीडितको नाम:भगवान पराजुरी
  • जन्म मिति:
  • साल:2047
  • महिना:04
  • गते:10
  • उमेर:14
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:शिवमन्दिर
  • वार्ड नं.:3
  • टोल:पञ्चकन्या टोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पराजुली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामलुम्बिनी बोर्डिङ स्कुल
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामप्रसाद पराजुली
  • आमाको नाम:विष्नुमाया पराजुली
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-25
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:शिवमन्दिर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भरतपुर अस्पताल चितवन
  • मिति:2061-11-26
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नरायणी नदी गौडाकोट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिवमन्दिर गाविस-३ पञ्चकन्या टोल निवासी भगवान पराजुलीको शिवारात्रीको दिन परेकोले अभिभावकहरुसँगै मन्दिरमा गएको अवस्थामा मन्दिर नजिक बेवारिसे अवस्थामा छाडिएको बम खेलौना भनि खेलाउदाँ विस्फोट भई घाइते भएकोमा उपचारको लागि चितवन जिल्लास्थित मेडिकल कलेज भरपतुरमा लगिएकोमा २०६१ फागुन २६ गते बिहान मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री