2005-03-08 - incident - Kailali district २०६१-११-२५ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-15378 अभिलेखालय सि. नं.: NCA-15378

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.7847
  • अ. नं.126
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:पण्डौन
  • वार्ड नं.:2
  • टोलको नाम:चिरकट्ट
  • पीडित विवरण
  • पीडितको नाम:शम्शेर आचार्य
  • जन्म मिति:
  • साल:2045
  • महिना:00
  • गते:00
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:रामशिखरझाला
  • वार्ड नं.:5
  • टोल:जगतपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:आचार्य
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामटिकाराम आचार्य
  • आमाको नाम:बेलपुरादेवी आचार्य
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-25
  • समय:00:00:03 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:पण्डौन
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पण्डौन गाविस-२ निवासी १६ वर्षीय शम्शेर आचार्यको घरनजिकै रहेको बाख्राको खोरमा माओवादीले राखेको बम चलाउँदा विस्फोटन भै २०६१ फागुन २५ गते घटनास्थलमा नै मृत्यु भयो। हाल उनको परिवार बसाइ सराइ गरी रामशिखरझाला गाविस-५ जगतपुरमा बस्दै आएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री