2005-03-08 - incident - Bardiya district २०६१-११-२५ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-15375 अभिलेखालय सि. नं.: NCA-15375

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.5844
  • अ. नं.464
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:4
  • टोलको नाम:सुतैया
  • पीडित विवरण
  • पीडितको नाम:पहलमान थारु
  • जन्म मिति:
  • साल:2041
  • महिना:03
  • गते:13
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:4
  • टोल:सुतैया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलछुमान थारु
  • आमाको नाम:हिरा थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी थारु
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग वाया हातको हत्केला गुमाएको।
  • उपचार गराएको अस्पतालको नाम
  • भेरी अञ्चल अस्पताल बाँके
  • उपचार मिति 2061-11-25
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • बाFया हातले कुनै काम गर्न सकिदैन।
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया ठाकुरद्बारा गाविस-४ सुतैयाका २६ वर्षिय पहलमान थारुलाई सोही ठाउँका यमलाल शर्माको घर बनाइरहेको अवस्थामा इटाको गाह्रो भत्किएको सार्दै गर्दा सकेट बम जस्तो देखियो यो के हो भनी समात्ने वित्तिकै पड्कियो। सकेट बम विस्फोट हुँदा उनको बाँया हातको हत्केला गुमाउनु पर्‍यो। साथैसँगै रहेका उनका दाजु रत्तु थारुको बाया आँखा गुमाउनु भयो। दुवैको भेरी अञ्चल अस्पताल बाँके नेपालगंजमा भयो। बम माओवादीले र शाही नेपाली सेना कसैले राखेको स्वीकार नगरेको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री