2005-03-08 - incident - Bardiya district २०६१-११-२५ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-15376 अभिलेखालय सि. नं.: NCA-15376

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.5843
  • अ. नं.463
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:4
  • टोलको नाम:सुतैया
  • पीडित विवरण
  • पीडितको नाम:रत्तु थारु
  • जन्म मिति:
  • साल:2031
  • महिना:01
  • गते:05
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:4
  • टोल:सुतैया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलछुमन थारु
  • आमाको नाम:हिरा थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मिना थारु
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहिने आँखा गुमाएको
  • उपचार गराएको अस्पतालको नाम
  • भेरी अञ्चल अस्पताल बाँके
  • उपचार मिति 2061-11-25
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • अब गुमेको आखाँको उपचार सम्भव नभएको।
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया ठाकुरद्बारा गाविस-४ सुतैयाका ३५ वर्षीय रत्तु थारु २०६१ फागुन २५ गते सोही ठाउँमा यमलाल शर्माको घर बनाउँदै गर्दा उनका भाइ पहलमान थारुले ईटाको थुप्रोमा सकेट बम देखेपछि समात्दा पड्किएरसँगै रहेको रत्तु थारुको दाहिने आँखाको ज्योति गुम्यो। पहलमानको पनि बाँया हातको हत्केला गुम्यो। दुवैको उपचार भेरी अस्पतालमा भयो। सो ठाउँमा वम राखेको माओवादी र शाही नेपाली सेना दुवैले स्वीकार नगरेको पीडितले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री