2005-03-07 - incident - Kapilvastu district २०६१-११-२४ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-15370 अभिलेखालय सि. नं.: NCA-15370
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.1805
- अ. नं.136
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:वीरपुर
- वार्ड नं.:6
- टोलको नाम:कुदरवेटवा
- पीडित विवरण
- पीडितको नाम:फजलुर रहमान खाँ
- जन्म मिति:
- साल:2030
- महिना:02
- गते:02
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:वीरपुर
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खाँ
- जात:मुस्लिम
- भाषा:मुस्लिम
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामअब्दुलरहमान खाँ
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जरिना रहमान
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भारत लखनउ
- मिति 2061-12-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- हाल सम्म लखनउमा रहेको।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-24
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:वीरपुर
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:शिवराज अस्पताल वहादुरगञ्ज
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- कुदरवेटवा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विरपुर गाविस-६ निवासी ३१ वर्षीय फजरुलरहमान खाँलाई ०६१ फागुन २४ गते राती सयौको सख्यामा आएका नेकपा माओवादीका हतियारधारी समूहले विरपुर गाविस-६ कुदरवेटवामा आक्रमण गरी हत्या गरेको थियो। करिव १५ घरमा आगजनी गराउनुका साथै २ जनाको हत्या गरेका माओवादीले राती ११ बजेदेखि ५ बजे सम्म दोहोरो भिडन्त भएको थियो। भिडन्त पछि घरगोठमा आगजनी गर्दा करोडौ बराबरको भौतिक क्षति गरेका थिए।