2005-03-07 - incident - Kapilvastu district २०६१-११-२४ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-15367 अभिलेखालय सि. नं.: NCA-15367
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.1553
- अ. नं.75
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:वासखोर
- वार्ड नं.:8
- टोलको नाम:बेलवरीया
- पीडित विवरण
- पीडितको नाम:केशवराम अहिर
- जन्म मिति:
- साल:2006
- महिना:05
- गते:15
- उमेर:55
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:वासखोर
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:अहिर
- जात:मधेसी
- भाषा:अवधी
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामनेवास अहिर
- आमाको नाम:फूलमति अहिर
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मोगा अहिर
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-24
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:वासखोर
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
- मिति:2061-11-25
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- स्थानिय खोलामा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वाँसखोर गाविस-८ निवासी ५५ वर्षीय केशवराम अहिरलाई २०६१ फागुन २४ गते घरमा सुतिरहेको अवस्थामा ४/५ जनाको संङ्ख्यामा गएका माओवादी कार्यकर्ताले केही काम छ भनि घरदेखि केही पर पुर्याई धारिलो हतियारले घाँटी रेटेर हत्या गरेका थिए।