2005-03-07 - incident - Kapilvastu district २०६१-११-२४ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15371 अभिलेखालय सि. नं.: NCA-15371

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1803
  • अ. नं.134
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:वीरपुर
  • वार्ड नं.:6
  • टोलको नाम:कुदरवेटवा
  • पीडित विवरण
  • पीडितको नाम:अब्दुलखालिक खाँ
  • जन्म मिति:
  • साल:2001
  • महिना:02
  • गते:01
  • उमेर:60
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वीरपुर
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खाँ
  • जात:मुस्लिम
  • भाषा:मुस्लिम
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअब्दुलजब्वार खाँ
  • आमाको नाम:कुतबुन निशा
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:आइसम खातुन
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारतको लखनउमा
  • मिति 2062-01-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल सम्म विस्थापित।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वीरपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिवराज अस्पताल वहादुरगञ्ज
  • मिति:2061-11-24
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • कुदरवेटवा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विरपुर गाविस-६ निवसी ६१ वर्षीय अब्दुलखिलल खाँलाई ०६१ फागुन २४ गते राती नेकपा माओवादीका हतियारधारी कार्यकर्ताले गाउँलाई चारैतिरबाट घेराबन्दी गरी कुदरवेटवा गाउँ आक्रमण गरेको र दोहोरो भिडन्त हुँदा दुई जनाको मृत्यु भएको थियो भने १५ घरमा आगजनी गरी क्षर्ति पुर्‍याएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री