2005-03-05 - incident - Ilam district २०६१-११-२२ - घटना - ईलाम जिल्ला

Archive ref no: NCA-15355 अभिलेखालय सि. नं.: NCA-15355

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3827
  • अ. नं.154
  • घटना भएको जिल्ला:ईलाम
  • गाविस:सुलुवुङ
  • वार्ड नं.:8
  • टोलको नाम:टाटी
  • पीडित विवरण
  • पीडितको नाम:शिवमाया उप्रेती
  • जन्म मिति:
  • साल:2025
  • महिना:03
  • गते:24
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:सुलुवुङ
  • वार्ड नं.:8
  • टोल:टाटी
  • अस्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:उप्रेती
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअविनारायण दुलाल
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:योगनाथ उप्रेती
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन इलाम
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • सामान्य
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-22
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:ईलाम
  • गाविस:सुलुवुङ
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • माइ खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुलुबुङ गाविस-८ टाँटीकी ३६ वर्षीया शिवमाया उप्रेतीलाई परपुरुष लागेको आरोपमा २०६१ फागुन २० गते विहान ६ वजे नेकपा माओवादीका कार्यकर्ताहरुले नियन्त्रणमा लिई शरीरभरि निलदाम हुने गरी कुटपिट गरे। कुटपिटपछि उनी घर फर्के। माओवादीले उपचार गराउन लान प्रतिवन्ध लगाएको कारणा उनको उपचार हुन नससी २०६१ फागनु २२ गते उनको मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री