2005-03-04 - incident - Kapilvastu district २०६१-११-२१ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15352 अभिलेखालय सि. नं.: NCA-15352

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1522
  • अ. नं.66
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:पतरिया
  • वार्ड नं.:7
  • टोलको नाम:सोहसा
  • पीडित विवरण
  • पीडितको नाम:गोपालप्रसाद लम्साल
  • जन्म मिति:
  • साल:2010
  • महिना:01
  • गते:01
  • उमेर:51
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:पतरिया
  • वार्ड नं.:7
  • टोल:सोहसा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लम्साल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस, जिल्ला सदस्य
  • बाबुको नामखेमकर्ण लम्साल
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीताउपकारी लम्साल
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:स्वास्थ्य स्वयसेवीका
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बुटवल नपा रुपन्देही
  • मिति 2062-11-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल सम्म विस्थापितको रुपमा बुटवलमा बस्दै आएको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-21
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:पतरिया
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:2061-11-22
  • चिकित्सकको नाम:डा जिल्ताव दिप
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पतेरिया गाविस-७ निवासी ५१ वर्षीय गोपालप्रसाद लम्साललाई २०६१ फागुन २१ गते घरमा बसिरहेको बेला नेकपा माओवादीका हतियारधारी समूहले घरबाट केही काम छ भनी घरदेखि ५ सय मिटर पूर्वतर्फ लगी गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री