2005-03-04 - incident - Chitwan district २०६१-११-२१ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-15351 अभिलेखालय सि. नं.: NCA-15351

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२१३
  • पीडितको नाम र थर:केशव महतो
  • ठेगाना:जिल्ला नवलपरासी दिव्यपुरी गाविस
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला नवलपरासी दिव्यपुरी गाविस घर भई राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला प्रशासन कार्यालय चितवनमा कायर्रत कशेव महतोलाई भरतपुर नपा वडा नं. -१० र्‍याली बजारबाट ने.क.पा. (माओवादी) का कार्यकर्ताले मिति २०६१/११/२१ गते अपहरण गरी हत्या गरेको
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:मृतकका परिवारले क्षतिपूर्ति पाइसककेो भन्ने आयोगको अनुसन्धानबाट देखिँदा घटनामा संलग्न रहकेा व्यक्तिहरूलाईफौजदारी अपराध गरके ोमा अपराधीहरूको पहिचान गरी फौजदारी अपराधमा कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६५/३/१९ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. २७३३ सरंक्षण ७३३ मिति २०६५/९/९ मा प्र.म.म.प.कायार्लय र शान्ति तथा पुन: निर्माण मन्त्रालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको २०६५/१०/८ को निर्णयानुसार हत्यामा संलग्न अभियुक्तलाई फौजदारी अभियोगमा कारबाही गर्न प्र. प.का.लाई निर्देशन दिएको जानकारी मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री