2005-03-03 - incident - Kapilvastu district २०६१-११-२० - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-15347 अभिलेखालय सि. नं.: NCA-15347
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.1793
- अ. नं.124
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:लालपुर
- वार्ड नं.:9
- टोलको नाम:सितलापुर
- पीडित विवरण
- पीडितको नाम:चुडाबहादुर रायमाझी
- जन्म मिति:
- साल:2015
- महिना:01
- गते:25
- उमेर:46
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:लालपुर
- वार्ड नं.:9
- टोल:सितलापुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रायमाझी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस, सदस्य
- बाबुको नामयुद्धबहादुर रायमाझी
- आमाको नाम:कर्णकुमरी रायमाझी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सवित्रा रायमाझी
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-20
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:लालपुर
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
- मिति:2061-11-21
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- वाणगंगाको रामघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लालपुर गाविस-९ निवासी नेपाली काङ्ग्रेस पार्टी कार्यकर्ता ४६ वर्षीय चुडाबहादुर रायमाझीलाई ०६१ फागुन २० गते राती करिब ८ बजे ५०/६० जनाको संख्यामा आएका नेकपा माओवादीका हतियारधारी एक समूहले गाउँको सुरक्षाका लागी पहरा दिइरहेका बेला धारिलो हतियारले घाँटी रेटी हत्या गरेको थियो। हाल सम्म कुनै क्षतिपूर्ति पाएका छैनन्।