2005-03-03 - incident - Bhojpur district २०६१-११-२० - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-15345 अभिलेखालय सि. नं.: NCA-15345

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7078
  • अ. नं.96
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:किमालुङ
  • वार्ड नं.:2
  • टोलको नाम:बैदार भञ्ज्याङ
  • पीडित विवरण
  • पीडितको नाम:सन्तराज लामिछाने (तिर्थ)
  • जन्म मिति:
  • साल:2042
  • महिना:01
  • गते:19
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:कुदाककाउले
  • वार्ड नं.:9
  • टोल:पायखा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लामिछाने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरीया कमिटी सदस्य
  • बाबुको नामइन्द‍कुमार लामिछाने
  • आमाको नाम:नन्दकुमारी लामिछाने
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-20
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:किमालुङ
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नभएको
  • सदगत गरिएको स्थान
  • किमालुङ गाविस-२
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुदाककाउने गाविस-७ निवासी माओवादी कार्यकर्ता सन्तराज लामिछानेलाई भोजपुर सदरमुकामबाट गस्तीमा गएको शाही नेपाली सेना र नेपाल प्रहरीको टोलीले किमालुङ गाविस-२ लालीगुराँस प्राविमा शिक्षकहरूबाट चन्दा उठाइरहेका बेला ०६१ फागुन २ गते गिरफ्तार गरी शाररीक यातना दिएर सोही दिन चन्द्र सूर्य माध्यमिक विध्यालय छेउमा गोली हानेर हत्या गरेका थिए। उनको लाश चन्द्र सूर्य मावि किमालुङको खेल मैदानमा गाडिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री