2005-03-02 - incident - Kapilvastu district २०६१-११-१९ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15342 अभिलेखालय सि. नं.: NCA-15342

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1909
  • अ. नं.164
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:वाणगंगा
  • वार्ड नं.:7
  • टोलको नाम:बुङची
  • पीडित विवरण
  • पीडितको नाम:सन्तराम माली
  • जन्म मिति:
  • साल:2022
  • महिना:02
  • गते:03
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:गणेशपुर
  • वार्ड नं.:9
  • टोल:बडसडवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:माली
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:मजदुर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगयाप्रसाद माली
  • आमाको नाम:औतारी माली
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अर्को विवाह गरी गएको
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नपाएको।
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वाणगंगा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:2061-11-20
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • स्थानिय खोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कपिलवस्तु जिल्ला गणेशपुर गाविस -३ का ४१ वर्षीय सन्तराम माली रुपन्देही जिल्लाको बुटवलमा घरहरुमा रङ लगाउने कार्य गर्ने क्रममा ०६१ फागुन १९ गते घरतर्फ आउने क्रममा अज्ञात समूहद्धारा वाणगंगा गाविस स्थित वाणगंगा नदिको पुलमुनि मृत अवस्थामा लास फेला परेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री