2005-03-02 - incident - Bhojpur district २०६१-११-१९ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-15339 अभिलेखालय सि. नं.: NCA-15339

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7144
  • अ. नं.10
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:रिपोटर टावर
  • पीडित विवरण
  • पीडितको नाम:विनोदकुमार यादव
  • जन्म मिति:
  • साल:2037
  • महिना:05
  • गते:02
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:हरिपुर
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसूर्यनारायण यादव
  • आमाको नाम:चन्द्र देवी यादव
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी मुख्यालय काठमाडौ,जिल्ला प्रसाशन का. सुनसरी
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-19
  • समय:00:00:09 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विपि कोइराला धरान
  • मिति:2061-11-20
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • हरीपुर १
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरिपुर गाविस १ घर भई प्रहरीमा कार्यरत २४ वर्षीय प्रहरी जवान विनोदकुमार यादवको २०६१ फागुन १९ गते भोजपुर जिल्लाको रीपिटर टावरमा ड्युटीमा बसेको अवस्थामा माओवादीहरूले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा गोली लागी मृत्यु भएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री