2005-03-01 - incident - Ramechhap district २०६१-११-१८ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-15334 अभिलेखालय सि. नं.: NCA-15334

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२७३
  • पीडितको नाम र थर:दीपबहादुर कार्की
  • ठेगाना:रामेछाप जिल्ला सुकाजोर- १
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला रामेछाप सुकाजोर गाविस वडा नं.- १ बस्ने दीपबहादुर काकीर्लाई २०६१/११/१८ गते ने.क.पा.(माओवादी) का कार्यकर्ताले सपरिवार घरमा सुतिरहेको बेला घरमा बम पडक्ाउने प्रयास गर्दा बम नपड्केका,े सो घटनापश्चात् त्रासको कारण घर छाडी आन्तरिक रूपमा बिस्थापित भइरहको भन्ने आयोगमा दर्ता उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:जिल्ला प्रशासन कार्यालयको मूल्याङ्कन अनुसार रु. १,४०,२४८/- क्षति भएकाले क्षतिपूर्ति अविलम्ब उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको हाल निज पुन:स्थापित भइसकेको देखिँदा थप केही गरिरहनु परेन भन्ने मिति २०६५/६/७ को निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:च.नं. ३०५५ संरक्षण ५४६ मिति ०६५/७/१८ मा प्र. म.म.प.को कायार्लय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गर्ने
  • कार्यान्वयनको स्थिति:च.नं. ११७ मिति २०६५/७/२५ मा प्र.म.म.प.को कार्यालयले आयोगको निर्णय कार्यान्वयनको लागि गृह मन्त्रालय तथा शान्ति तथा पुन:निर्माण मन्त्रालयमा पठाइएको बोधार्थ पत्र प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री