2005-03-01 - incident - Ilam district २०६१-११-१८ - घटना - ईलाम जिल्ला

Archive ref no: NCA-15331 अभिलेखालय सि. नं.: NCA-15331

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.3113
  • अ. नं.62
  • घटना भएको जिल्ला:ईलाम
  • गाविस:गजुरमुखी
  • वार्ड नं.:7
  • टोलको नाम:ढुङ्गे नाङरुङ
  • पीडित विवरण
  • पीडितको नाम:टेकबहादुर आले
  • जन्म मिति:
  • साल:2033
  • महिना:02
  • गते:00
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:गजुरमुखी
  • वार्ड नं.:7
  • टोल:ढुङ्गे नाङ्ररुङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:आले मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतुलबहादुर आले
  • आमाको नाम:लिलामाया आले
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-18
  • समय:06:30:00 AM
  • घटनास्थल
  • जिल्ला:ईलाम
  • गाविस:गजुरमुखी
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गजुरमुखी गाविस-७ ढुङ्गे नाङरुङका २८ वर्षीय टेकबहादुर आलेको २०६१ फागुन १८ गते विहान ६.३० बजे माओवादी लडाकूले उनको घरमा राखेको ग्रिनेट विस्फोट भई घाइते भए। घाइतेलाई माओवादीले उपचार गराउन लाँदा सोही दिन बाटैमा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री