2005-02-28 - incident - Bardiya district २०६१-११-१७ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-15313 अभिलेखालय सि. नं.: NCA-15313

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३८१
  • पीडितको नाम र थर:सावित्री खटिक
  • ठेगाना:बर्दिया जिल्ला महम्मदपुर गाविस वडा नं.- ३
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:बर्दिया जिल्ला महम्मदपुर गाविस वडा नं.- ३ का सावित्री खटिक दोहोरो भीडन्तमा परी घाइते भएको
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:घटनाका सम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार मिति २०६१/११/१७ गते सरकारी सुरक्षाफौज र नेकपा (माओवादी) बीच माहे म्मदपुर- ३, डल्लापुरमा भएको भीडन्तमा युद्धमा संलग्न नभएकी निज सावित्री खटिकलाई गोली लागी गम्भीर घाइते भएको बुझियो। अत: निजलाई रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/१०/७ को निर्णय
  • आयोगबाट पठाइएको पत्र विवरण:-
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री