2005-02-28 - incident - Bardiya district २०६१-११-१७ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-15314 अभिलेखालय सि. नं.: NCA-15314

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३२५
  • पीडितको नाम र थर:अब्दुल गफ्फार तेली
  • ठेगाना:बर्दिया जिल्ला महम्मदपुर गाविस वडा नं.- ६
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. १२७४,बर्दिया जिल्ला महम्मदपुर गाविस वडा नं.- ६ बस्नेअब्दुल गफार तले ीको दाहेारे ो भीडन्तमा मृत्यु भएको सम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार मिति २०६१/११/१७ माबर्दिया जिल्ला कोमहम्मदपुर, डल्लापुरमा नेपाली सेना र नेकपा (माओवादी)बीच भएको दोहोरो भीडन्तको क्रममा खते मा घासँ काटन् गएको अवस्थामा गोली लागी निजको मृत्यु भएको बुझियो
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:यसरी सशस्त्र द्वन्द्व‍का क्रममा एक जना निर्दोष सवर्साधारणको मृत्यु हुनु मानवअधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएकोले निज मृतक अब्दुल गफ्फार तले ीका कानुनबमोजिमकानजिकका हकवालालाई रु. ३,००,०००/- क्षतिपूर्ति प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/९/२५ को निर्णय
  • आयोगबाट गरिएको सिफारिस विवरण:च.नं. १२२३ संरक्षण १२७४ मिति २०६६/११/१७ मा प्र.म.म.प.को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री