2005-02-28 - incident - Bardiya district २०६१-११-१७ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-15299 अभिलेखालय सि. नं.: NCA-15299

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1327
  • अ. नं.11
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:महमदपुर
  • वार्ड नं.:6
  • टोलको नाम:उच्वालालपुर
  • पीडित विवरण
  • पीडितको नाम:अव्दुल गफ्फर तेली
  • जन्म मिति:
  • साल:2031
  • महिना:01
  • गते:01
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:महमदपुर
  • वार्ड नं.:6
  • टोल:उच्वालालपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तेली
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुवेदार तेली
  • आमाको नाम:जैवुल तेली
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:महमदपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • महम्मदपुर ६ उच्वालालपुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया जिल्लाको महम्मदपुर गाविस-१ गणेशपुरमा तत्कालीन शाही नेपाली सेना र माओवादी जनसेनाबीच दोहोरो भिडन्त हुदा सोही गाविस-६ उच्वालालपुरका अव्दुल गफ्फर तेली को ०६१ फागुन १७ गते मृत्यु भयो। उनी सर्वसाधारण थिए। दोहोरो भिडन्त हुँदा उनी खेतमा घाँस काटिरहेका थिए। दोश्रो दिन ०६१ फागुन १८ गते उनी मरेको अवस्थामा गाउलेले भेट्टाए । डर त्रासको कारण उनको हत्या बारे सार्वजनिक जानकारी गराएनन्। उनको छातिमा एउटा गोली लागेको थियो। पोष्टमार्टम नगरी गाउँ नजिकै अव्दुल गफ्फर तेलीको मुश्लिम परम्पराअनुसार सदगत गरियो। उनलाई शाही नेपाली सेनाले चलाएको गोली लागेको बताइएको छ तर एकिन छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री