2005-02-28 - incident - Bardiya district २०६१-११-१७ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-15296 अभिलेखालय सि. नं.: NCA-15296

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1466
  • अ. नं.63
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:महमदपुर
  • वार्ड नं.:3
  • टोलको नाम:लालपुर
  • पीडित विवरण
  • पीडितको नाम:लाल बहादुर खटिक
  • जन्म मिति:
  • साल:2034
  • महिना:03
  • गते:20
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सोरहवा
  • वार्ड नं.:6
  • टोल:गोव्रेपुरुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खतिक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवाले खतिक
  • आमाको नाम:रुपन खतिक
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:महमदपुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सेनाले महम्मदपुर गाविसकै विथुपुरुवा नजिक ववइ नदिको बगरमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया सोरहवा गाविस-६ गोव्रेपुरुवाका २७ वर्षीय लालबहादुर खटिकको २०६१ फागुन १७ गते महम्दपुर गाविस-३ लालपुरमा माओवादी सेना र शाही सेनाबीच दोहोरो भिडन्त हुँदा बीचमा परी शाही नेपाली सेनाको गोली लागी मृत्यु भयो। खटिक वैदेशिक रोजगारको लागि गुलरियाबाट घर फर्कने क्रममा आफन्त कहाँ बसेको अवस्थामा घटनामा परेका हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री