2005-02-28 - incident - Bardiya district २०६१-११-१७ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-15293 अभिलेखालय सि. नं.: NCA-15293

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1525
  • अ. नं.101
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:महमदपुर
  • वार्ड नं.:3
  • टोलको नाम:लालपुर
  • पीडित विवरण
  • पीडितको नाम:समुरी खटिक सावित्री
  • जन्म मिति:
  • साल:2041
  • महिना:00
  • गते:00
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:महमदपुर
  • वार्ड नं.:3
  • टोल:डल्लापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:खटिक
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममनोहरी खटिक
  • आमाको नाम:मालती खटिक
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग बाँया खुट्टा
  • उपचार गराएको अस्पतालको नाम
  • भेरी अञ्चल अस्पताल बाँके
  • उपचार मिति 2061-11-17
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • थप उपचार आवश्यक छ।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:महमदपुर
  • वार्ड नं.:3
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया महम्मदपुर गावस-१, ३ र ४ वडाको केन्द्र विन्दुमा २०६१ फागुन १७ गते तत्कालीन विद्रोही माओवादीको जनसेना र तत्कालीन शाही सेनाबीच दोहोरो भिडन्त हुँदा सोही गाविस-३ लालपुरकी २० वर्षीय समुरी खतिक सावित्रीलाई दोहोरो भिडन्तबाट ज्यान जोगाउन खेतको आलीको ओझेल परी लुकेको बेला नेपाली सेनाका जवानले माओवादी भन्दै बायाँ खुट्टामा गोली हानी घाइते बनाए। भिडन्त हुनु आधा घण्टा अघि पीडितले गोली हान्ने सेनालाई पानी खुवाएकी थिइन। पीडितलाइ अर्को गोली प्रहार गरी मारी दिन खोजेका थिए अर्को सेनाले पानी खुवाउने बैनी बताएपछि पीडित बचेकी हुन्। उनी लठ्ठीको सहारामा मात्र हिँड्छिन्। नोट महम्मद पुर गाविस-१, ३ र ४ वडाको केन्द्र विन्दुमा भएको भिडन्तमा ४७ माओवादी, चार सेना प्रहरी र चार सर्वसाधारणको मृत्यु भएको थियो। सुरक्षाकर्मी बाटोमा माओवादीले अवरोध गर्न ढालेको रुख हटाउन गएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री