2005-02-28 - incident - Bardiya district २०६१-११-१७ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-15276 अभिलेखालय सि. नं.: NCA-15276

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5195
  • अ. नं.315
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:महमदपुर
  • वार्ड नं.:1
  • टोलको नाम:गणेशपुर
  • पीडित विवरण
  • पीडितको नाम:सुमीलाल थारु (विशाल)
  • जन्म मिति:
  • साल:2036
  • महिना:12
  • गते:04
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मोतीपुर
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेक्सन भि सि
  • बाबुको नामफुलमान थारु
  • आमाको नाम:अञ्चल थारु
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:महमदपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया मोतिपुर गाविस-७ दमौलीका २५ वर्षीय सुमिलाल थारु २०६१ फागुन १७ गते महम्मदपुर गाविस-१ गणेशपुरमा शाही नेपाली सेनाका टोलीसँग भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो। उनी माओवादी जनसेना थिए। माओवादीले सडकमा रुख ढालेर अवरोध गरेकोमा सो हटाउन सेनाको टोली त्यहा पुगी अवरोध हटाएर फर्कँदै गर्दा माओवादीको जनसेनाको टोलीले आक्रमण गरेको थियो। सो ठाउँमा ४६ माओवादी, चार सुरक्षाकर्मी र चार सर्वसाधारणको मृत्यु भएको थियो। एकजना अपांग भए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री