2005-02-28 - incident - Bardiya district २०६१-११-१७ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-15270 अभिलेखालय सि. नं.: NCA-15270
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5802
- अ. नं.48
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:महमदपुर
- वार्ड नं.:1
- टोलको नाम:गणेशपुर
- पीडित विवरण
- पीडितको नाम:कृष्णबहादुर थापा
- जन्म मिति:
- साल:2042
- महिना:02
- गते:16
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:डोटी
- गाविस:लक्ष्मीनगर
- वार्ड नं.:7
- टोल:गोगनपानी
- अस्थायी ठेगाना:
- जिल्ला:डोटी
- गाविस:लक्ष्मीनगर
- वार्ड नं.:7
- टोल:गोगनपानी
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेक्सन कमाण्डर
- बाबुको नामअमरबहादुर थापा
- आमाको नाम:धनरुपादेवी थापा
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-17
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:महमदपुर
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लक्ष्मीनगर-७ का माओवादीका सेक्सन कमाण्डर १९ वर्षीय कृष्णबहादुर थापाको २०६१ फागुन १७ गते बर्दियाको महमदपुर गाविसको गणेशपुरमा सुरक्षाकर्मीसँग भएको दोहोरो भिडन्तमा मृत्यु भयो। उनको मृत्यु भएको माओवादीहरुले १ महिनापछि रातो रुमालमा पत्र लेखी परिवारलाई जानकारी दिएपनि काजक्रिया गर्न दिएनन्।