2005-02-28 - incident - Bara district २०६१-११-१७ - घटना - बारा जिल्ला

Archive ref no: NCA-15262 अभिलेखालय सि. नं.: NCA-15262

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२०१
  • पीडितको नाम र थर:रामविनय यादव
  • ठेगाना:बारा इनर्वामाल गाविस- ६
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ३०६१, जिल्ला बारा इनवार्माल गाविस वडा नं.-६ बस्ने रामविनय यादवलाई २०६१/११/१७ गते सुरक्षाकर्मीले पक्राउ गरी मारेको भन्ने उजुरी
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:मानवअधिकारको उल्लङ्घन कायर्मा संलग्न व्यक्तिको पहिचान गरी कानुन बमोजिम कारबाही गर्न र पीडित परिवारकोभरणपोषणको लागि रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्धगराउन र मृतकका बालबालिकालाई नि:शुल्क पठनपाठनको व्यवस्था मिलाउन नेपाल सरकारलाई सिफारिस गर्ने भनी मिति २०६५/११/२ मा निर्णय गरियो
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. ३०६१ संरक्षण ११५५/०६५/६६ मिति २०६५/१२/१८ मा प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च. नं.३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र. का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री