2005-02-27 - incident - Parsa district २०६१-११-१६ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-15255 अभिलेखालय सि. नं.: NCA-15255

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9529
  • अ. नं.43
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:पिडारीगुठी
  • वार्ड नं.:3
  • टोलको नाम:पिडारी
  • पीडित विवरण
  • पीडितको नाम:दिनदयाल गुरो थारु
  • जन्म मिति:
  • साल:2029
  • महिना:10
  • गते:01
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:महादेवपट्टी
  • वार्ड नं.:2
  • टोल:महादेवपट्टी
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:महादेवपट्टी
  • वार्ड नं.:2
  • टोल:महादेवपट्टी
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:आदिवासी
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:कमाण्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी,
  • बाबुको नामबावुलाल गुरो
  • आमाको नाम:भंगीडादेवी गुरो
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मीनादेवी थारु
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, पर्सा
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-16
  • समय:01:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:पिडारीगुठी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महादेवपट्टी गाविस-२ निवासी ३२ वर्षीय दिन दयाल थारूको २०६१ फागुन १६ गते पिडारीगुठी गाविसबाट सेनाले समातेर लगे पछि हत्या गर्‍यो। हत्या गरेको ठाँउ खुल्न सकेन। लाश पीडितका आफन्तले पाएनन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री