2005-02-27 - incident - Dhading district २०६१-११-१६ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-15253 अभिलेखालय सि. नं.: NCA-15253

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२४०
  • पीडितको नाम र थर:हरिशरण थापा
  • ठेगाना:जिल्ला धादिङ थाक्रे- ९
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. २०८९, मिति २०६१/११/१६ मा जिल्ला धादिङ थाक्रे- ९ बस्ने हरिशरण थापालाई सुरक्षाकर्मीले बेपत्ता पारेको भनी आयोगमा उजुरी परेको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:अनुसन्धानको सिलसिलामा निजलाई सुरक्षाकर्मीले बेपत्ता पारेको देखिँदा निजको अवस्था पत्ता लगाउन अनुसन्धान जारी राखी पीडित परिवारको भरणपोषणको लागि सम्मानित सर्वाेच्च अदालतको आदेशानुसार रु. १,००,०००/- उपलब्ध गराउनको लागि मिति २०६५/९/२८ मा नेपाल सरकारलाई सिफारिस गर्ने ठहर्छ
  • आयागेबाट पठाइएको पत्रको विवरण:-
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको २०६५/१२/३० को निर्णयानुसार रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री