2005-02-26 - incident - Ramechhap district २०६१-११-१५ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-15243 अभिलेखालय सि. नं.: NCA-15243

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10270
  • अ. नं.207
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:फुलासी
  • वार्ड नं.:6
  • टोलको नाम:झगरे
  • पीडित विवरण
  • पीडितको नाम:धावा लामा
  • जन्म मिति:
  • साल:2006
  • महिना:12
  • गते:28
  • उमेर:55
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:फुलासी
  • वार्ड नं.:6
  • टोल:घ्याङटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:फुलासी
  • वार्ड नं.:6
  • टोल:घ्याङटोल
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकुलमान लामा
  • आमाको नाम:डोल्मा लामा
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:फूलमाया लामा
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-15
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:फुलासी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फुलासी गाविस-६ का ५५ वर्षीय धावा लामालाई ०६१ फागुन १५ गते वनमा वस्तु चराउन गएको ठाउँमा किर्नेटार व्यारेकबाट आएका सेनाले गोली हानी हत्या गरे। माओवादीले थापेको विद्युतीय धरापमा परी सेनाहरु घाईते भएपछि गाई चराई राखेका लामालाई माओवादीको आशंकामा गोली हानी हत्या गरेका थिए। उनी सर्वसाधारण नागरिक थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री