2005-02-26 - incident - Kathmandu district २०६१-११-१५ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-15241 अभिलेखालय सि. नं.: NCA-15241

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.9953
  • अ. नं.71
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:छैमले
  • वार्ड नं.:3
  • टोलको नाम:चौबुं
  • पीडित विवरण
  • पीडितको नाम:मानबहादुर बम्जन
  • जन्म मिति:
  • साल:2041
  • महिना:08
  • गते:27
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:छैमले
  • वार्ड नं.:3
  • टोल:बाकपाइली
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:छैमले
  • वार्ड नं.:0
  • टोल:बाकपाइली
  • लिङ्ग:पुरुष
  • थर:वोम्जन
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:एरीया कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामरामबहादुर वोम्जन
  • आमाको नाम:विष्णुमाया वोम्जन
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:छैमले
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • छैमले-३, घरलेखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छैमले गाविस-३ निवासी नेकपा माओवादी एरीया कमिटी सदस्य २० वर्षीय मानबहादुर बोम्जनको ०६१ फगुन १५ गते छैमले गाविस-३ स्थित गाविस भवनमा वम राख्ने क्रममा विष‍फोटनमा परि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री