2005-02-25 - incident - Morang district २०६१-११-१४ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-15225 अभिलेखालय सि. नं.: NCA-15225

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7477
  • अ. नं.85
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:सिसवनीजहदा
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:चमरू मण्डल
  • जन्म मिति:
  • साल:2029
  • महिना:00
  • गते:00
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:सिसवनीजहदा
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मण्डल
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:ए.सि.एम
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी ए सिएम
  • बाबुको नामकिसन मण्डल
  • आमाको नाम:तारादेवी मण्डल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हिरनीदेवी मण्डल
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र रेडक्रस
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-14
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:कदमाहा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:2061-11-15
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सिंगीयाघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ससवनीजहदा गाविस - ६ का नेकपा माओवादीका ए सिएम चमरु मण्डललाई कदमाहा गाविस-५ बौदु मियाको घरमा टीभी हेरिरहेको अवस्थामा २०६१ फागुन १४ गते बिराटनगरबाट आएको २/३ सयको सुरक्षाफौजले राती ११ बजे गिरफ्तार गरी रामचोकमा लगी गोली हानी हत्या गरे। पीडीतसँगै वुदेशवर र मनोज साहलाई पनि सँगै गिरफ्तार गरेर सँगै हत्या गरेको थियो। पीडीतका साला नोचा गाविस-२ का मसरू र सिसवनी गाविस-६ का भागवत मण्डलले सिंगियामा प्रहरीले गोली चलाइको देखेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री