2005-02-25 - incident - Kailali district २०६१-११-१४ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-15220 अभिलेखालय सि. नं.: NCA-15220

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1261
  • अ. नं.113
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:मसुरिया
  • वार्ड नं.:4
  • टोलको नाम:बढैपुर
  • पीडित विवरण
  • पीडितको नाम:दिलिपसिंह महर
  • जन्म मिति:
  • साल:2039
  • महिना:06
  • गते:05
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:गोकुलेश्वर
  • वार्ड नं.:7
  • टोल:गाजरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:धनगढी नपा
  • वार्ड नं.:1
  • टोल:शान्तिनगर
  • लिङ्ग:पुरुष
  • थर:महर
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामयुनिफाइड कमाण्ड , बोराडाडी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपरे महर
  • आमाको नाम:जसेदेवी महर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सेतोदेवी महर
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिप्रकाबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:मसुरिया
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • खलंगा गाविस ४ दार्चुला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोकुलेश्वर गाविस-७ गाजरीका २२ वर्षीय दिलिपसिंह महर युनिफाईड कमाण्ड बोराडाडी ब्यारेक कैलालीमा कार्यरत रहेको बेला २०६१ फागुन १४ गते गस्तीमा गएको बेला मसुरीया गाविसको बडैपुर भन्ने ठाउँमा माओवादीहरुसंगको दोहोरो भिडन्तमा उनको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री