2005-02-24 - incident - Surkhet district २०६१-११-१३ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-15216 अभिलेखालय सि. नं.: NCA-15216

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.858
  • अ. नं.249
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:लाटीकोईली
  • वार्ड नं.:9
  • टोलको नाम:बुलबुले चोक
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रप्रताप सिंह राठोर
  • जन्म मिति:
  • साल:2015
  • महिना:05
  • गते:08
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:छिन्चु
  • वार्ड नं.:7
  • टोल:बजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:वीरेन्द्रनगर नपा
  • वार्ड नं.:6
  • टोल:बजार
  • लिङ्ग:पुरुष
  • थर:ठकुरी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सामाजिक कार्यकर्ता
  • कार्यालयको नामविश्व हिन्दु महासंघ
  • पद:क्षेत्रीय अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामटेकराज सिंह राठोर
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीतला सिंह र चाँदनी सिंह राठोर
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बिरेन्दनगर ना पा सुर्खेत
  • मिति 2060-10-15
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-13
  • समय:00:00:08 AM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:लाटीकोईली
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल सुर्खेत
  • मिति:2061-11-13
  • चिकित्सकको नाम:न्हुच्छेमान डगोल
  • सदगत गरिएको स्थान
  • चिसापानी कैलाली
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छिन्चु गाविस-७ बजार निवासी ४६ वर्षीय चन्द्रप्रतापसिंह राठौरलाई २०६१ फागुन १३ गते माओवादीका कार्यकर्ताहरुले सुराकी र राजाको समर्थकको आरोपमा लाटीकोइली गाविस-९ बुलबुलेचोकमा गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री