2005-02-24 - incident - Sindhupalchok district २०६१-११-१३ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-15215 अभिलेखालय सि. नं.: NCA-15215

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.4346
  • अ. नं.2
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:साँगाचोक
  • वार्ड नं.:4
  • टोलको नाम:साँगा भञ्ज्याङ
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णबहादुर बस्नेत
  • जन्म मिति:
  • साल:2018
  • महिना:09
  • गते:16
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:पिपलडाँडा
  • वार्ड नं.:2
  • टोल:पीडालुबारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:पिपलडाँडा
  • वार्ड नं.:2
  • टोल:पीडालुबारी
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नाममहाराजगञ्ज हस्पीटल
  • पद:असई
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामडम्बरबहादुर बस्नेत
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता बस्नेत
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-13
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:साँगाचोक
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2063-03-13
  • जानकारी दिने व्यक्तिको नाम:अमान सिं तामाङ
  • पद
  • जिल्ला सरकार प्रमुख
  • कार्यालय
  • माओवादी
  • उनको भनाइपिपलडाँडाँ गाविस-२ का ४३ वर्षीय कृष्णबहादुर बस्नेतलाई ०६१ फागुण १३ गते माओवादी कार्यकर्ताहरुले साँगाचोक गाविस-४ बाट प्रहरी भएको आरोपमा अपहरण गरी बेपत्ता बनाए। पीडित प्रहरी सई थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री