2005-02-24 - incident - Dailekh district २०६१-११-१३ - घटना - दैलेख जिल्ला
Archive ref no: NCA-15209 अभिलेखालय सि. नं.: NCA-15209
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.4269
- अ. नं.275
- घटना भएको जिल्ला:दैलेख
- गाविस:कुसापानी
- वार्ड नं.:3
- टोलको नाम:घुम्नेखाली
- पीडित विवरण
- पीडितको नाम:नगन्द्रप्रसाद अधिकारी
- जन्म मिति:
- साल:2025
- महिना:04
- गते:07
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:दैलेख
- गाविस:कुसापानी
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:अधिकारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपुर्णप्रसाद अधिकारी
- आमाको नाम:कलावति अधिकारी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मनकुमारी अधिकारी
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भेरीकालिकाथुम ३ऽ दैलेख
- मिति 2061-11-13
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- नखुलेको
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-13
- समय:00:00:09 AM
- घटनास्थल
- जिल्ला:दैलेख
- गाविस:कुसापानी
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दैलेख जिल्ला कुसापानी ३ का ३७ वर्षीय माओवादी कार्यकर्ता नगेन्द्रप्रसाद अधिकारीलाइ २०६१ फागुन १३ गते सोही गाविसकै थुम्नेखोलामा सुरक्षाफौजले गोलीहानी हत्या गरे।