2005-02-24 - incident - Baglung district २०६१-११-१३ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-15208 अभिलेखालय सि. नं.: NCA-15208

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1456
  • अ. नं.4
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:कालिका नपा
  • वार्ड नं.:5
  • टोलको नाम:रातडाडा
  • पीडित विवरण
  • पीडितको नाम:सुरेन्द्रकुमार श्रेष्ठ
  • जन्म मिति:
  • साल:2025
  • महिना:03
  • गते:17
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:कालिका नपा
  • वार्ड नं.:4
  • टोल:सुल्डाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:कालिका नपा
  • वार्ड नं.:4
  • टोल:बैंक रोड
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकृष्णप्रसाद श्रेष्ठ
  • आमाको नाम:सानुमाया श्रेष्ठ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सरस्वतीकुमारी श्रेष्ठ
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:सहकारीमा जागीर
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)212000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-13
  • समय:11:30:00 AM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:कालिका नपा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बागलुङ अस्पताल
  • मिति:2061-11-13
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • बागलुङ नपा १ निरहेघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाग्लुङ नपा-४ सुल्डाँडा निवासी मानसिक सन्तुलन ठीक नभएका ३६ वर्षीय सुरेन्द्रकुमार श्रेष्ठलाई गस्तीमा गएको सुरक्षाकर्मीले आफूहरुलाई देखेर भागेकोको भन्दै ०६१ फागुन १३ गते बागलुन नपा-५ रात्डाडामा गोली हानी हत्या गरे। गोठमा बसी रहेका श्रेष्ठले सुरक्षाकर्मीलाई देखेर भागेका थिए। उनी धेरै मानिस देखे भाग्ने गर्दथे। उनकी पत्नी सरस्वती श्रेष्ठ जिल्ला प्रशासन कार्यालयमा कार्यरत छिन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री