2005-02-22 - incident - Sarlahi district २०६१-११-११ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-15205 अभिलेखालय सि. नं.: NCA-15205

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6992
  • अ. नं.62
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:हरिपुर
  • वार्ड नं.:9
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:श्रीप्रसाद गुरुङ
  • जन्म मिति:
  • साल:2030
  • महिना:05
  • गते:08
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:लालवन्दी
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधर्मराज गुरुङ
  • आमाको नाम:वर्दमाया गुरुङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुनिमाया गुरुङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय, नक्साल
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-11
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:हरिपुर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
  • मिति:2061-11-12
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वाग्मती नदी, कर्मैया
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लालबन्दी गाविस-२ का प्रहरी हवलदार ३१ वर्षीय श्रीप्रसाद गुरुङलाई ०६१ माघ ११ गते ५ बजे इप्रका हरिपुरमा माओवादीले आक्रमण गरी हत्या गरे। कार्यालय समय सकेर अर्जुन वाण गुल्म नवलपुर आउन लाग्दा एक्कासी चारैतिरबाट माओवादीले आक्रमण गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री