2005-02-22 - incident - Rupandehi district २०६१-११-११ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-15204 अभिलेखालय सि. नं.: NCA-15204

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.11570
  • अ. नं.158
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:बसन्तपुर
  • वार्ड नं.:2
  • टोलको नाम:दरखसवा श्रीरामपुर
  • पीडित विवरण
  • पीडितको नाम:नरुलहुदा भाट
  • जन्म मिति:
  • साल:2013
  • महिना:02
  • गते:10
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:पजरकट्टी
  • वार्ड नं.:8
  • टोल:पजरकट्टी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भाट
  • जात:मुस्लिम
  • भाषा:मुस्लिम
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नाममालपोत कार्यालय अर्घाखाँची
  • पद:खरिदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा समर्थक
  • बाबुको नामहजिबूल्हा भाट
  • आमाको नाम:कलिमुल भाट
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सयबू निशा र मुश्लिमा भाट
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-11
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:बसन्तपुर
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भीम अस्पताल भैरहवा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पजरकट्टी गाउँमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपन्देही जिल्ला पजरकट्टी गाविस -८ घर भै अर्घाखाँची जिल्लाको मालपोत कार्यालयमा खरदार पदमा कायर्यरत ४८ वर्षीय नरुलहुँदा भाटको २०६१ फागुन ११ गते नेकपा माओवादीले रकम हिनामिना गरेको र माओवादी विरुद्ध सुराकी गरेको आरोपमा नियन्त्ररणमा लिई बसन्तपुर गाविस २ मा गोली हानी हत्या गरेका थिए। पीडित घर विदामा आएको बेला हत्या भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री