2005-02-22 - incident - Nawalparasi district २०६१-११-११ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-15202 अभिलेखालय सि. नं.: NCA-15202

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.4187
  • अ. नं.27
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:रामनगर
  • वार्ड नं.:1
  • टोलको नाम:भुमही स्थित पुर्व पश्चिम राजमार्ग
  • पीडित विवरण
  • पीडितको नाम:दीलिप श्रेष्ठ
  • जन्म मिति:
  • साल:2028
  • महिना:10
  • गते:15
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:त्रिवेणीसुस्ता
  • वार्ड नं.:7
  • टोल:गाइड वाध
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिप्रका रुपन्देही
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशेरबहादुर श्रेष्ठ
  • आमाको नाम:विष्णु श्रेष्ठ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तालमायाँ श्रेष्ठ
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:रामनगर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पृथ्वीचन्द्र जिल्ला अस्पताल नवलपरासी
  • मिति:2061-11-11
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • त्रिवेणीधाम नवलपरासी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):त्रिवेणीसुस्ता गाविस-७ गाइडबाँध निवासी ३३ वर्षीय प्रहरी हवल्दार दीलिप श्रेष्ठको ०६१ फागुन ११ गते घर विदामा आएर अफिसमा हाजिर हुन भनेर साइकिलमा जाँदै गर्दा बाटोमा माओवादी कार्यकर्ताले गोली हानी घटनास्थलमै हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री