2005-02-22 - incident - Kapilvastu district २०६१-११-११ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15199 अभिलेखालय सि. नं.: NCA-15199

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1286
  • अ. नं.33
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:अजिगरा
  • वार्ड नं.:2
  • टोलको नाम:अजिगरा
  • पीडित विवरण
  • पीडितको नाम:छोटेलाल पासी
  • जन्म मिति:
  • साल:2009
  • महिना:02
  • गते:10
  • उमेर:52
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:अजिगरा
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पासी
  • जात:दलित
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामऔतार पासी
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सोनादेवी पासी
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारतको सिद्धार्थनगर जुकाडिहवामा
  • मिति 2061-10-18
  • पुनस्थापित भएको भए मिति2064-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:अजिगरा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अजिगरा गाविस-२ निवासी छोटेलाल पासीलाई २०६१ फागुन ११ गते ५।७ सयको संख्यामा आएका प्रतिकार समूह र सेना सहितको समूहले घरको नजिकै बगेढवा गएको अवस्थामा समातेर ल्याई घरको किनारमै लाठाले हानेको र जिवित अवस्थामा ट्याक्टरले किचेर हत्या गरेका थिए। पीडित परिवारका अनुसार हत्यापश्चात ट्याक्टरको ट्रलीमा बाँधी ५ किलोमिटर लतार्दै लगेको र लास नदिएको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री