2005-02-21 - incident - Dhading district २०६१-११-१० - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-15181 अभिलेखालय सि. नं.: NCA-15181

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.6395
  • अ. नं.23
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:नलाङ
  • वार्ड नं.:6
  • टोलको नाम:बुङचुक
  • पीडित विवरण
  • पीडितको नाम:सुन्तली परियार
  • जन्म मिति:
  • साल:2011
  • महिना:04
  • गते:19
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:नलाङ
  • वार्ड नं.:6
  • टोल:कालीदह
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:नलाङ
  • वार्ड नं.:6
  • टोल:कालीदह
  • लिङ्ग:महिला
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामछैन
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसाने दमै
  • आमाको नाम:वाटुली दमै
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:डम्वरबहादुर परियार
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-10
  • समय:16:30:00 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:नलाङ
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • धादिङबेसी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नलाङ गाविस-६ की ५० वर्षीय सुन्तली परियारको २०६१ फागुन १० गते बाटोमा माओवादीले राखेको बम विष्फोटन हुँदा घटनास्थलमै मृत्यु भएको थियो। माओवादीले बन्दको क्रममा बाटोमा रुख ढालेर राखेकोमा बाटो अवरुद्ध गरेका थीए। बन्द खुलेपछि रुख काटेर दाउरा ल्याउनेक्रममा उनको बम विष्फोटन भई मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री